हायर पर्चेज कर्जा
Interest Rate: 12%-14%
Features
हायर पर्चेज कर्जा
– व्यक्तिगत विवरण ।
– नागरिताको फोटोकपी
– पासपोर्ट साईजको फोटो २ प्रति
– कम्पनी भएमा व्यवसाय दर्ता तथा प्यान दर्ताको फोटोकपी
– कम्पनीको आम्दामी देखिने विवरण तथा वासलात को प्रति ।
– सदस्य जमानी एक जना तथा घर जमानी अनिवार्य हुनुपर्ने ।
– सवारी साधनको कोटेसन
– सवारी पास गर्ने व्यक्तिको लाइसेनको फोटोकपी
– सवारी साधनको विल बुक
– आम्दामीको कर तिरेको प्रमाण पत्र वा कर चुक्ता
– सवारी साधन खरिद गर्दा प्रायोजन खुलाउनु पर्ने
English
Nepali
